Shikhar Insurance

गरिमा विकास बैंकको सीईओमा उपाध्याय नियुक्त

सिंहदरबार संवाददाता
२०८० चैत्र १५, बिहीबार १०:५४
NIMB
Nabil Bank

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले प्रमुख कार्याकारी अधिकृत नियुक्त गरेको छ । कम्पनीको चैत १४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सीईओ पदमा बैंकका नायव प्रमुख कार्याकारी अधिकृत माधव प्रसाद उपाध्यायलाई नियुक्त गरेको हो ।

उक्त पदमा उपाध्यायलाई २०८१ बैशाख १ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि प्रमृुख कार्याकारी अधिकृत पदमा नियुक्त गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्