Shikhar Insurance

सिद्धि हाइड्रोले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

सिंहदरबार संवाददाता
२०८० चैत्र १५, बिहीबार १६:२७
NIMB
Nabil Bank

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएके छ । आइपीओ निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धक नियुक्ति गरेको छ । उक्त प्रयोजनको लागि सिटिजन्स क्यापिटल लिमिटेड र सिद्धि हाइड्रो कम्पनी लिमिटेड बीच साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्त्रक नियुक्ति सम्बन्धी सम्झौता भएको हाे ।

सम्झौता सिद्धि हाइड्रो कम्पनी लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक सन्तोष राज नेपाल तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सिद्धि हाइड्रो कम्पनी लिमिटेडले निमार्ण गरिरहेको आयोजना “सिद्धि खोला जलविद्युत आयोजना” इलाम जिल्लामा अवस्थित रहेको छ र सो आयोजना १० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्