Shikhar Insurance

सांग्रिला डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा, क-कसले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८० चैत्र १६, शुक्रबार १०:२८
NIMB
Nabil Bank

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी अर्जुन भट्टराई नाममा रहेको २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको बिक्री मूल्य भने खुलाएको छैन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार काठमाडौंमा आफुले के कति सेयर खरिद गरि लिनेको खुलाई आवेदन पेश गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, तोकिएको समयमा संस्थापक सेयरधीबाट कुनै पनि आवेदन नपरेको खण्डमा बैंककले कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने सूचनामार्फत जानकारी गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्