Shikhar Insurance

प्रतिकित्ता न्युनतम १ सय २० रुपैयाँमा एनएमबि बैंकको ५२ हजार कित्ता सेयर लिलामी बिक्रीमा

सिंहदरबार संवाददाता
२०८० चैत्र १६, शुक्रबार १०:५८
NIMB
Nabil Bank

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक सेयर लिलामी बिक्री खुल्ला गरेको छ । कम्पनीले संस्थापक सेयरधीको नाममा रहेको ५२ हजार १७२ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको हो । उक्त सेयरको प्रतिकित्ता न्युनतम मूल्य १२० रुपैयाँ रहेको छ ।

सेयर लिलामी खरिद गर्न इच्छुक संस्थापक सेयरधनी, व्यक्ति वा संस्थाले आवश्यक कागजात संकलन गरी चैत्र २२ गतेभित्र एनएमबि क्यापिटल, बालुवाटार काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र आवेदन आफूले खरिद गर्न चाहेको सेयर संख्या र सोको मूल्यसमेत खुलाई आवेदन पेश गर्ने सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त कम्पनीको बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्