Shikhar Insurance

एक कम्पनीको २ लाख ७९ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

सिंहदरबार संवाददाता
२०८० चैत्र २५, आईतवार १६:४२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार मन्दाकिनी हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको ४.७५ प्रतिशत बोनस बापतको २ लाख ७९ हजार ३ सय १७.५३ कित्ता सेयर सूचीकृत भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, अब कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिद बिक्री गर्ने सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्