Shikhar Insurance

५ सयले बढ्यो सुनको मूल्य, तोलाको १ लाख ३६ हजार

सिंहदरबार संवाददाता
२०८१ बैशाख १२, बुधबार १०:५६
NIMB
Nabil Bank

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । आज छापावाला सुन ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन मूल्य १ लाख ३५ हजार ५ सय रपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ३ सय ५० रुपैयाँ रहेको छ । अघिल्लो दिन सुनको मूल्य १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, आज चाँदी प्रतिताला १ हजार ६ सय ७० रुपैयाँ रहेको छ । अघिल्लो दिन चाँदी १ हजार ६ सय ६० रुपैयाँ रहेको थियो । चाँदी १० रुपैयाँले बढेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्