Shikhar Insurance

गर्मी बढेसँगै ह्वात्तै बढ्यो सेन्साई ब्राण्डका एयर कुलरको माग, यस्ता छन् फिचर्स

सिंहदरबार संवाददाता
२०८१ बैशाख १७, सोमबार १६:४८
NIMB
Nabil Bank

काठमाडौं । सेन्साई ब्राण्डको अत्याधुनिक प्रविधि भएका एयर कुलरहरुको माग ह्वात्तै बढेको कम्पनीले जनाएको छ । तराईमा ह्वात्तै गर्मि बढेसँगै एयर कुलरको माग बढेको कम्पनीले जनाएको हो ।

कम्पनीले भने, टावर एयर कुलर, डिर्जट एयर कुलर, पर्सोनल एयर कुलर र विन्डो एयर कुलर गरि चार प्रकारका एयर कुलर जसमा १० वटा भन्दा बढी मोडलहरु रहेका छन्, तसर्थ ग्राहक वर्गलाई आफ्नो आवश्यकता अनुसारको कुलर छान्न सजिलो हुन्छ । साथै सेन्साई ब्राण्ड अन्तर्गत एयर कुलर लगायत चेष्ट फ्रिजर, सोकेश, रेफ्रिजेरटर, टिभी र वासिङ मेसिन पनि रहेको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

ग्राहकहरुलाई सजिलो पहुच होस् भनी मध्यनजर गर्दै कम्पनीले नेपाल भरी ७७ जिल्लामा आफ्ना आधिकारी डिलरहरु मार्फत विक्री वितरण गर्दै आएको छ । साथै, विक्री पश्चातको सेवाहरुको लागि कम्पनीको ३५ भन्दा बढी शहरहरुमा आफ्नै सर्भिस सेन्टर पनि रहेको कम्पनीले जनाएको छ ।

चौधरी ग्रुप अन्तर्गत इओएल प्रालिले सेन्साई ब्राण्डको उत्पादनहरु नेपाली बजारमा विक्री वितरण गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्