Shikhar Insurance

राष्ट्रियसभा सदस्यमा खिमलाल देवकोटा विजयी, बादललाई दोस्रो झट्का

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ ६, बिहीबार १७:३५
NIMB
Nabil Bank

काठमाडौं । सर्वोच्च अदालतले मन्त्रीपद खारेज गरेकै दिन नेकपा एमाले नेता रामबहादुर थापालाई अर्को झट्का लागेको छ । राष्ट्रिय सभाको निर्वाचनमा बादललाई डा. खिमलाल देवकोटाले पराजित गरेका हुन् ।

वाग्मती प्रदेश राजधानी हटौंडामा भएको निर्वाचनमा देवकोटाले ५ हजार ८८ मतभार पाए ।

Citizen Life
Kumar Bank
Nepal Life

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालका उम्मेदवार देवकोटालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र तथा जनता समाजवादी केन्द्रको समर्थन थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्