Shikhar Insurance

गरिबी निवारण कोष खारेज, १९ अर्ब ऋण सहकारीलाई

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ १५, शनिबार १७:११
NIMB
Nabil Bank

काठमाडौं । सरकारले गरिबी निवारण कोष खारेज गरेको छ । आगामी आर्थिक वर्ष २०७८।७९ को बजेट वक्तव्य मार्फत अर्थमन्त्री विष्णु पौडेलले गरिबी निवारण कोष खारेज गरेका हुन् । कोषले हालसम्म लगानी गरेको १९ अर्ब रुपैयाँ सहकारी स्थापना गरि हस्तान्तरण गरिनेछ । कोषमा आवद्ध २२ हजार ऋणीहरुलाई पनि सोही कोषमा सारिनेछ । सरकारले गरिबी निवारण मन्त्रालयलाई ८ अर्ब २१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्