Shikhar Insurance

नारयणगढ–मुग्लिन सडकखण्ड पुनः अबरुद्ध

सिंहदरबार संवाददाता
२०७८ असार १७, बिहीबार १७:०२
NIMB
Nabil Bank

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अबरुद्ध भएको छ । सो सडक खण्डका केराबारीमा आज दिउँसो पहिरो खस्दा सडक पुनः अबरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान खसेको पहिरो बिहान ११ वजे पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको थियो । पुनः पहिरो खसे पछि सडक अपराह्न ३ः१५वजेदेखि अबरुद्ध भएको हो । रासस

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्