Shikhar Insurance

मौद्रिक नीति आज ४ः १५ बजे सार्वजनिक हुँदै, निसानामा लघुवित्त कम्पनीको नाफा

सिंहदरबार संवाददाता
२०७८ श्रावण २९, शुक्रबार ११:४७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ४ः१५ बजे चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । राष्ट्र बैंक सञ्चालक समितिले मौद्रिक नीति पास गरिसकेको र आजै सार्वजनिक गर्ने तय गरिएको हो ।

सरकारले नयाँ बजेट ल्याउने तयारी गरेकाले त्यसका लागि भन्दै केहि समयदेखि मौद्रिक नीति रोकिएको थियो । अर्थमन्त्रीले मौद्रिक नीति रोकेको आरोप लागेपछि आफुले नरोकेको सार्वजनिक अभिव्यक्ति समेत दिनु परेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

मौद्रिक नीतिले लघुवित्त वित्तिय संस्थाहरुको नाफा कटौतीका लागि नयाँ व्यवस्था ल्याउने बताईएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्