Shikhar Insurance

डिशहोम फाईवरनेटको नयाँ अफर: ५० एमबीपीएस ईन्टरनेट प्याकेज मात्र रु ६९९ मा

सिंहदरबार संवाददाता
२०७९ बैशाख १४, बुधबार १३:४२
NIMB
Nabil Bank

काठमाडौं । डिशहोम फाईवरनेटले आफ्नो ग्राहकहरुका लागि मात्र रु ६९९ प्रति महिना पर्ने ५० एमबीपीएसको ईन्टरनेट सहित डिटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको छ ।

मासिक रु ६९९, त्रैमासिक रु २,०९७, अर्ध वार्षिक रु ४,१९४ र वार्षिक रु ८,३८८ आवती चार्ज पर्ने यो गजबको प्याकेज अफरमा फाइफजी, डुअल ब्यान्ड राउटर पनि रहेको छ । एक बर्षको जडान गर्ने ग्राहकहरुले भने यो राउटर सित्तैमा पाउनेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्