Shikhar Insurance

दुई जलविद्युत कम्पनीलाई आयोगले दियो हकप्रद जारी गर्ने अनुमति

सिंहदरबार संवाददाता
२०७९ बैशाख २७, मंगलवार ११:३१
NIMB
Nabil Bank

काठमाडौं । विद्युत नियमन आयागले दुई जलविद्युत कम्पनीलाई हकप्रद जारी गर्ने अनुमति दिएको छ । आयोगले ङादी ग्रु्प पावर र बरूण हाइड्रोपावर कम्पनीलाई हकप्रद सेयर जारी गर्ने अनुमति दिएको हो ।

नेप्सेलाई गराइएको जानकारी अनुसार आयोगले ङादीलाई १ बराबर १.५ र बरूणलाई १ बराबर १ को अनुपातमा हकप्रद जारी गर्ने अनुमति दिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

ङादीले १ बराबर २ को अनुपातमा हकप्रद जारी गर्ने अनुमति मागेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्