Shikhar Insurance

अब जग्गाको भाउ सरकारले नै तोक्ने, वैज्ञानिक विधिबाट मूल्य निर्धारण गरिने

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ १०, मंगलवार १७:१०
NIMB
Nabil Bank

काठमाडौं । भौगोलिक सूचना प्रणालीमा आधारित एकीकृत जग्गा मूल्यांकन प्रणाली विकास गरी वैज्ञानिक विधिबाट जग्गाको मूल्य निर्धारण गरिने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्