Shikhar Insurance

सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

सिंहदरबार संवाददाता
२०७९ जेष्ठ २२, आईतवार १८:१२
NIMB
Nabil Bank

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता सम्मान तथा बिमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । मुख्य मार्केटिङ विभाग त्रिपुरेश्वर, शाखा कार्यालयहरु लगनखेल र नारायणघाटअन्तर्गत अभिकर्ताहरुलाई चितवनको सौराहामा कार्यक्रमको आयोजना गरिएको हो । लमजुङ शाखा कार्यालयमा पनि कार्यक्रम आयोजना गरिएको थियो ।

बीमाको महत्व, बीमा दाबी भुक्तानी लगाएतका महत्वपूर्ण प्रशिक्षण कम्पनीका महाप्रबन्धक कमलराज गौतमद्वारा प्रदान गरिएको थियो । साथै उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

देशैभर उत्कृष्ट शाखा सञ्जालबाट बीमा सेवा प्रदान गर्दे आएको यस कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणलाई साधारण सेयर निष्काशन गर्ने भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्