Shikhar Insurance

ईश्वर पोखरेलसँग चुनाव लड्ने रञ्जु दर्शनाको घोषणा, अब स्वतन्त्र प्रतिष्पर्धा

सिंहदरबार संवाददाता
२०७९ असार १९, आईतवार ०८:३२
NIMB
Nabil Bank

काठमाडौं । युवा नेतृ रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट संघीय निर्वाचन लड्ने घोषणा गरेकी छिन् । एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग संघीय निर्वाचनमा प्रतिष्पर्धा गर्ने घोषणा नेतृ दर्शनाले गरेकी हुन् ।

तत्कालिन बिवेकशिल नेपाली दलबाट २०७४ सालको स्थानीय निर्वाचनमा मेयर उम्मेदवार बनेकी दर्शनाले २३ हजार भन्दा बढी मत ल्याएकी थिइन् । बिवेकशिल साझा पार्टी छाडेर अब भने उनले आगामी संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर प्रतिष्पर्धा गर्न लागेकी हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्