Shikhar Insurance

मुद्रास्फिति साढे ८ प्रतिशत नाघ्यो

सिंहदरबार संवाददाता
२०७९ असार २७, सोमबार १६:१८
NIMB
Nabil Bank

काठमाडौं । जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत रहेको छ । केन्द्रीय बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै यस्तो तथ्य प्रस्तुत गरेको हो ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो भने वैशाख मसान्तसम्म ७.८७ प्रतिशत थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको छ । २०७९ जेठ मसान्तसम्म वार्षिक विन्दुगत मासिक औषत मुद्रास्फिति ६.०९ प्रतिशत रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्