Shikhar Insurance

ढ्याङ्ग्रोमा फलाक्दै झाँक्री

सिंहदरबार संवाददाता
२०७९ भाद्र २४, शुक्रबार ०८:१९
NIMB
Nabil Bank

धादिङ । न्वागी पर्वको दिन मध्यरातमा एकपाखे ढ्याङ्ग्रोमा फलाक्दै धादिङ वेनिघाट रोराङ–३ माथिल्लो ओर्वाङका ८३ वर्षीय झाँक्री जीतबहादुर चेपाङ । यो पर्वमा विशेषगरी घैया धान, गाभा, निबुवा, घिरौलालगायत कन्दमुल पितृलाई बुझाउने र अन्न फलाउने भूमिलाई पुजा गर्ने चलन छ । तस्बिरः शंकर श्रेष्ठ÷रासस

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्