Category: उद्यम/कृषि

चितवन उद्योग संघकाे अध्यक्षमा सूर्यप्रसाद न्यौपाने  

चितवन । चितवन उद्योग संघको अध्यक्षमा सूर्यप्रसाद न्यौपाने चयन भएका छन् । सोमबार अबेर सम्पन्न अविधेशनले न्यौपानेको अध्यक्षतामा ३१...

गैर आवासीय नेपालीसँग सहकार्य गर्न निजी क्षेत्र तयार छ- महासंघ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र गैर आवासीय नेपालीसँग सहकार्य गरेर काम गर्न तयार...

सामूहिक पुष्पखेतीमा गैँडाकोटका किसान

मध्यविन्दु । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–२ मा दिदीबहिनी किसान समूहले पाँच वर्षदेखि सामूहिक पुष्पखेती गर्दै आएका छन् । स्थानीय...

गाईभैँसी पाल्ने किसानलाई अनुदान

गुल्मी । गुल्मीको ईस्मा गाउँपालिकाले किसानलाई व्यावसायिकरुपमा पशुपालनतर्फ आकर्षित गराउन उत्पादनमा आधारित अनुदान रकम दिन सुरु गरेको छ ।...

भक्तपुरका किसानलाई धान भित्र्याउन चटारो

भादगाउँ । भक्तपुरका किसानलाई यतिखेरि धान भित्र्याउन चटारो छ । एकातिर किसानका घरआँगन, कौसी तथा चोकचोकमा धान सुकाउनेको लर्को...

वालिङमा गँड्यौलाले मल प्रवर्द्धन अभियान

वालिङ । स्याङ्जाको वालिङ–८ मा रहेको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले गँड्यौलाको मल प्रवर्द्धन अभियान थालेको छ ।...

वैदेशिक रोजगारीपछि पशुपालन, मासिक २ लाख आम्दानी गर्दै नोमबहादुर

घोराही । घोराही उपमहानगरपालिका–५ धर्नाका नोमबहादुर केसी दैनिक दुई सय लिटर दूध बेच्छन् । बिहानै मोटरसाइकलमा घोराही बजारका विभिन्न...

नेपाल स्टार्टअप फेस्टकाे दोस्रो संस्करण २३ डिसेम्बरमा हुने, लगानीका लागि ११ कम्पनीसँग सहमति

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपाल स्टार्टअप फेस्टको दोस्रो संस्करण आगामी डिसेम्बर २३ मा गर्ने घोषणा...

दसैंको अवसरमा खसीबोका प्रदर्शनी

गण्डकी । दसैंको अवसर पारी पोखरा महानगरपालिकाको आयोजनामा तेस्रो खसीबोका प्रदर्शनी गरिने भएको छ । बाख्रापालन व्यवसायलाई प्रोत्साहित गर्दै...

पालिका अध्यक्ष धामी पोखरामा च्याङ्ग्रा व्यापारमा व्यस्त, वार्षिक १२ लाख बढी आम्दानी

अन्नपूर्ण । बझाङको साइपाल गाउँपालिका–१ का राजेन्द्रबहादुर धामीले विसं २०६८ सालदेखि पोखरामा च्याङ्ग्रा झार्न थालेका हुन्। उनले गाउँमा च्याङ्ग्रा...