ब्लग

हामीसँग सुनको भाँडो छ, देश बनाउन कचौरामा भिख माग्नु जरुरी नै छैन्, भावी सरकारले सोचोस्

निर्वाचनबाट ‘लाउड एण्ड क्लियर’ सन्देश आईसकेको छ । निर्वाचनका बेला ठूला गफ र प्रतिवद्धता व्यक्त गर्ने तर काम नगर्ने प्रणाली विरुद्ध निर्वाचनले गतिलो सन्देश दिएको छ । अघिल्लो पाँच वर्षको अधिकांश समय ठूलो उपलब्धि बिनै बितेका थिए । अब भने पहिलो, दोश्रो र तेश्रो एजेण्डा नै आर्थिक विकास हुनुपर्छ...

म देशको ऋणि बन्न पुगेको छु- बिनोद चौधरी

जिन्दगीको.. कालखण्डमा मैले देखेका भोगेका र हाँसिल गरेका उपलब्धिहरु सजिला थिएनन् ! दिन रातको मेहनत , लगनशीलता र परिश्रमले गर्दा नै आफ्नो उदेश्य र लक्ष्य प्राप्त गरे ! जुन देशको पानी पिँए जुन देशको माटोमा टेकेर म उभिँए जुन देशको शितल हावा पिएर म बाचेँ आज म त्यहीँ देशको...

गुरिल्ला पदमार्ग’ प्रवद्र्धन गर्न पैँतीस दिनको पदयात्रा

गलकोट । गत दसैँमा बागलुङको ढोरपाटन उपत्यकामा १४ दिनको साइकल यात्रामा आउनुभएका कास्कीका दिवस गुरुङको मन अझै अघाएको थिएन । ढोरपाटनको मायाले उहाँलाई एक वर्ष नपुग्दै पुनः डोर्यायो । त्यसैले यसपटकको उनकाे यात्रा ढोरपाटनमा मात्र रोकिएन । ‘गुरिल्ला पदमार्ग’ सम्म नै पुग्यो । अघिल्लो पटक पोखराबाट साइकलमा १४ दिनमा...

भालुको खेती र नेपालको सेयर बजारका ‘बाठा’ लगानीकर्ता (सेयर साहित्य)

एकजना किसानको बारी जंगल छेउमा रहेछ । त्यही जंगलमा एउटा भालु पनि बस्दोरहेछ । किसानले खेती गरेको लुकेर हेर्ने गर्दो रहेछ । ‘खेती गर्न पाए कति मजा हुँदो हो । दुई चार दिन आयो, खेती गर्यो, पाकेपछी भारी कसेर लग्यो, घरमा राख्यो, बसीबसी खायो । आफूलाइ भने दिनदिनै शिकार...

धितोपत्र बोर्डका उप-कार्यकारी नवराज अधिकारीलाई मेरो १८ प्रश्न (खुलापत्र)

एक टेलिभिजनमा प्रशारित तपाईंको अन्तर्वार्ता धेरै पटक सुनेँ । तर, कुनै हालतमा पनि तपाईं मेरो अभिभावकको भूमिका निर्वाह गर्ने संस्थाको जिम्मेवार व्यक्ति हो जस्तो लागेन । मेरो मनमा लागेका केहि कुराहरु राखेको छु, जवाफ दिनुहोला । १. तपाईं सेयर बजारको जिम्मेवार निकाएको कर्मचारी भएर सेयर बजारलाई नियन्त्रण गर्ने शैलीमा...

पहिलो दसैँ : शक्तिपीठ दर्शन गर्ने, जेठो दाजुबाट टीका लगाउने र शुभेच्छुकलाई जमरा लगाइदिने

दसैँ पनि ड्युटी नै हो । सप्तमीमा टुँडिखेलमा फूलपाती बढाइँमा इन्गेज भइहालियो । अष्टमीमा साधारण पूजाहरु हुन्छ । नवमीमा कोत पूजामा सबैभन्दा खटिनुपर्छ । साइतमा हुने मुल पूजा सरिक हुन्छु । शक्ति पीठहरुको दर्शन हुन्छ । दसैँमा आफ्नो पारिवारिक टीका हुन्छ । बुवाआमा हुनुहुन्न । जेठो दाजुबाट टीका थाप्छु...

दसैँमा वृद्ध बुबाआमालाई ‘मिस’ गर्दै नागरिकको सुरक्षामा खटिनेछु

हामीलाई दसैंमा विदा हुँदैन । सम्पूर्ण जनशक्ति जनताको जिउधनको सुरक्षा र अपराध रोकथाम नियन्त्रणमा खटिरहेको छ । दसैंतिहार विशेष सुरक्षा योजना लागु गरेका छौं । काठमाडौंको पचासौं लाख जनसंख्याको सुरक्षा, चाडपर्व मनाउन बाहिर जाने र अन्य यहाँको सम्पूर्ण सुरक्षा व्यवस्था मिलाउनुपर्ने भएकाले प्रहरी प्रधान कार्यालयबाटै विदा नछोड्ने भन्ने निर्देशन...

‘स्वर्गको टुक्रा’ मा सरकारी पूजा (ब्लग)

जिल्ला प्रशासन कार्यालय बाजुरामा हाजिर भएदेखि नै बिहान र साँझ उकालो–ओरालो मज्जैले हिँड्न थालेको थिएँ । एकप्रकारले यो मेरो बडीमालिका जाने पूर्वतयारी थियो । दुई महिना नहुँदै ढाड दुखेर हैरान, हिँड्नै कठिन हुन थाल्यो । जिल्लामा उपलब्ध डाक्टरकहाँ जचाउँदा आराम गर्नुपर्ने सल्लाह दिए । हिँड्डुल पनि बन्द भयो ।...

जब ‘देउता किन अप्ठ्यारो ठाउँमा मात्र बस्छन् ?’ भन्ने प्रश्नको जवाफ पाएँ

जनै पूर्णिमाका बेला गोसाइकुण्ड जाने मेरो केही वर्षअघिको योजना हो । तीर्थयात्रा ठूलो आकांक्षा नभएपनि तीर्थयात्रा कै नाममा ठाउँठाउँ घुम्ने रहर पक्कै हो । यो भावलाई मैले यसरी भनें, “तिर्थयात्रा त बहाना हो, घुम्न जाने खास चाहना हो ।” साथी पाएँ, ज्वाइँ (हिमाल धिताल) । अघिल्लो रातसम्म खुब भ्लग...

मध्यपहाडी लोकमार्गले ल्याएको समृद्धिका आधार

पाँचथरको हिलिहाङमा मध्यपहाडी (पुष्पलाल) लोकमार्ग निर्माण भएपछि युवाहरूको जीवन शैलीमा ठूलो परिवर्तन आइसकेको छ । दुई वर्ष अघिसम्म मजस्ता गाउँका अरू युवाहरू एक–दुई रुपैयाँ कमाएर झापातिर झरौँ कि भन्ने सोचमा थियौँ । तर, यो सडकको परियोजना आएपछि अब गाउँको विकास हुन्छ है भन्ने मनस्थितिमा पुगेका छौँ । पहिले हाम्रो...