Category: अन्तर्वार्ता

नागरिकको अवस्था बदल्न देशको व्यवस्थै फेर्नुपर्छ-अध्यक्ष लिङ्देन

लोकतान्त्रिक सिद्धान्त अपनाए पनि पञ्चायत पृष्ठभूमिका नेता–कार्यकर्ता संस्थापक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले यसपटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तुलनात्मकरूपमा उल्लेखनीय सफलता...

‘आफैँ धितो बसेर ऋण लिएर गरिबलाई दिने लघुवित्तहरु मास्न सरकार नै लागिपरेको छ’

केहि समय पहिले लघुवित्त कम्पनीहरु विरुद्ध आन्दोलन नै चल्यो । लघुवित्त पीडितहरुका नाममा संघर्ष समिति नै बनाएर सुरु भएको...

‘हकप्रद सेयर जारी गरेर नेपाल पुनर्बीमा कम्पनीको चुक्तापूँजी कम्तीमा २५ अर्ब पुर्याउनु पर्छ’

नेपाल पुनर्बीमा कम्पनी वि.सं २०७१ कात्तिक २१ गतेदेखि कम्पनी रजिष्टरको कार्यालयमा दर्ता भएर ०७१ पुस २४ गतेदखि औपचारिक रुपमा...

‘पश्चिम सेती र सेती नदी–६ जलविद्युत् परियोजनाले बहुआयामिक विकासको ढोका खोल्नेछ’

काठमाडौं । नेपाल सरकारले राष्ट्रिय गौरवको परियोजना घोषणा गरेको करिब चार दशकसम्म विभिन्न आरोहअवरोह पार गरेको पश्चिम सेती जलविद्युत्...

संविधान कार्यान्वयनमा संसदकाे ऐतिहासिक भूमिका रहेकाे छ : सभामुख, सापकोटा

काठमाडौं । नेपालको संविधान जारी भएपछि २०७४ सालमा निर्वाचित प्रतिनिधिसभाको कार्यकाल सकिएको छ । २/२ पटक विघटन भएर पनि...

गाउँका नागरिकलाई थप गरिब बन्नबाट रोक्न लघु बीमालाई लाइसेन्स दिन लागेका हौं(भिडियो)

बीमा समितिले साउन ३१ गते लघु बीमा संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका, २०७९ जारी गरेपछि लघु बीमा कम्पनीहरुलाई लाइसेन्स...

ज्येष्ठ नागरिकको अभिभावकत्व राज्यले लिन्छ : मन्त्री रेग्मी

काठमाडौं । सरकारले अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा आफैँले लिने भएको छ । छोराछोरीले अंश लिने तर बाबुआमालाई...

विद्युत व्यापारमा प्राधिकरणको एकाधिकार तोडिन्छ, निजी क्षेत्रले पनि अनुमति पाउँछ

पाँचदलीय गठबन्धन सरकार गठन भएको एक वर्ष पूरा भएको छ । सरकारले संविधानलाई ‘ट्रयाक’मा ल्याएको छ । यही बीचमा...

‘कनिका झैँ बजेट छर्ने होइन आवश्यकता र औचित्य हेरेर स्रोत सुनिश्चत तयार हुन्छ’

आगामी आर्थिक वर्ष २०७९/८० कोे बजेटले मधेस प्रदेशको अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजाने लक्ष्य राखेको छ । कृषि, पर्यटक क्षेत्रको...

ब्रोकरको सवालमा अर्थमन्त्रीज्यू र प्रधानमन्त्रीज्यूको पनि ‘कन्ट्रिब्युसन’ छ, उत्तम न्याय नै यही हो

नेपाल धितोपत्र बोर्डले भर्खरै धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ संशोधन गरी अर्थमन्त्रालय पठाएको छ ।...