Category: अन्तर्वार्ता

‘भन्सार कार्यालय स्थापना भएकै दिन चोभारको सुख्खा बन्दरगाह सञ्चालनमा आउँछ’ (अन्तर्वार्ता)

सरकारले अन्तरराष्ट्रिय व्यापार सहजीकरणका लागि सुख्खा बन्दरगाह एवं एकीकृत जाँचचौकीको निर्माण, सञ्चालन र व्यवस्थापन गर्न नेपाल इन्टरमोडल यातायात विकास...

‘५ वर्षमा सेयर बेचेर ५ गुणा कमाउन मिल्ने भएकाले बीमा कम्पनीको लाइसेन्स किन्नेको ताँती छ’

बीमा इन्डस्ट्रिमा यतिबेला केही विषय हटकेक बनेका छन् । बीमा कम्पनीको बिजनेस कोरोनाको कारण थलिएको छ । २०७२ पछिको...

वितरकदेखि रिकन्डिसनसम्मका व्यवसायी थापा टिममा छन्, हाम्रो जित हुँदा नाडा सबैको साझा बन्छ

मंसिर २३ गते नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औं वार्षिक साधारणसभामार्फत् नयाँ नेतृत्व चयन हुँदैछ । नेतृत्वका लागि...

अनिल उपाध्यायलाई प्रश्नः अर्बौं नाफा गर्ने र राम्रो लाभांश दिने बैंकहरुको सेयर मूल्य किन कम ?

नेपाल बैंकर्स संघको ३५ औं वार्षिक साधारणसभाले अनिल उपाध्यायलाई अध्यक्ष चयन गरेको छ । अघिल्लो कार्यकालमा उपाध्यक्ष रहेका उपाध्याय...

‘प्रदेश १ काे मुख्यमन्त्री हुन्छु, प्रदेशको नाम राख्छु र चुनाव पनि गराउँछु’ (अन्तर्वार्ता)

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले १५ कात्तिकमा विश्वासको मत लिने कार्यक्रम छ । यसअघि ७ गतेका लागि विश्वासको...

सिटिजन्स बैंकले घोषणा गरेको लाभांश इन्डष्ट्रिकै ‘टप टेन’ हुन्छ

कान्छो पुस्ताको बैंक सिटिजन्स बैंक इन्टरनेसनलको नेतृत्वमा कान्छो पुस्ताको प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल छन् । ‘मिसन टप टेन’...

‘गुच्चा बेचेर व्यवसाय सिकें, ८ अर्ब राजस्व तिर्ने कम्पनी हाँक्दैछु’

अमेरिकामा इन्डस्ट्रियल इञ्जिनियरिङ अध्ययन गर्दागर्दै औपचारिक व्यवसायीक यात्रा आरम्भ गरेका सुदीप आचार्य १३ वर्षअघि ‘देशमै केही गर्ने अठोट’ सहित...

‘सीईओहरुले राष्ट्र बैंकको नीतिमा लुपहोल खोज्ने हैन, सस्टेनेबल बैंकिङ गर्ने हो’

माछापुच्छ्रे बैंक यसपाली पनि  लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बन्न सफल रह्यो । स्वच्छ, मन्द र गहन व्यासायिक...

सञ्चारकर्मीले सोधेको प्रश्न र अर्थमन्त्रीको जवाफ, ‘विद्युतीय सवारी प्रवर्द्धन गर्न बाइकमा थप कर’

काठमाडौं। शुक्रवार संसदमा पेश गरिएको प्रतिस्थापन विधेयकका सम्बन्धमा अर्थमन्त्रालयले पत्रकार सम्मेलन गरी सार्वजनिक रुपले उठेका सवालहरुमा स्पष्ट पारेको छ...

सेयर बजारमा आत्तिनेको काम छैन, धैर्यवानले गुमाउँदैन : ब्रोकर एसोसिएसनका महासचिव

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका महासचिव हुन्, गुणानिधि भुसाल । ५७ नं. ब्रोकर (आर्यतारा सेक्युरिटिज)का प्रबन्ध निर्देशक रहेका भुसाल प्रष्ट...