Category: व्यक्तिका कुरा

‘मौद्रिक नीतिले सेयर बजारका लगानीकर्ताका आंशिक माग सम्बोधन गरेको छ’

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति आज सार्वजनिक गर्दै मर्जरमा जाने कम्पनीको सेयर कारोबार रोक्का...

‘सरकारको दबावमा खुकुलो मौद्रिक नीति आयो, हट्नुपर्ने ४/१२ हटेन’

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरिसकेको छ । सार्वजनिक मौद्रिक नीति अर्थतन्त्रको आवश्यकता अनरुप तालमेल हुने...

मनि सप्लाई कम भएर ब्याजदर बढ्ने मौद्रिक नीति आयो

मौद्रिक नीतिले ब्याजदरमा उद्योगहरुका लागि केहि सहुलियतहरु दिएको छ । तर यो मौद्रिक नीतिले मनी सप्लाईलाई कम गर्छ, ब्याजदर...

समय नै यस्तै भयो, बैंकिङ क्षेत्रको ग्रोथमा प्रेसर पर्ने देखिन्छ

अहिले विश्व अर्थतन्त्रमा देखा परेका परिदृश्य, त्यसले नेपाली अर्थतन्त्रमा पारेको प्रभावलाई मध्यनजर गरेर मौद्रिक नीति आएको छ । संसारभर...

विद्युत व्यापारमा प्राधिकरणको एकाधिकार तोडिन्छ, निजी क्षेत्रले पनि अनुमति पाउँछ

पाँचदलीय गठबन्धन सरकार गठन भएको एक वर्ष पूरा भएको छ । सरकारले संविधानलाई ‘ट्रयाक’मा ल्याएको छ । यही बीचमा...

बजारमा ८०% भन्सार छलिका मोबाइल छन्, कर तिरेर व्यवसाय गर्छाै भन्दा सरकार ‘हुन्न’ भन्छ

अघिल्लो पटक ६ सय डलर भन्दा बढी मूल्यका मोबाइल ल्याउन नपाइने भनेर एप्पलको व्यापार समाप्त पारियो । अहिले ३...

अर्थतन्त्रमै अस्थिरता निम्त्याउने हो कि भन्ने डर छ, निजी क्षेत्रले फाइदा मात्रै नहेर्नुस्

नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउने तयारी गरिरहेको छ । हामीले बुझनु पर्ने कुरा भनेको नेपालको...

‘कनिका झैँ बजेट छर्ने होइन आवश्यकता र औचित्य हेरेर स्रोत सुनिश्चत तयार हुन्छ’

आगामी आर्थिक वर्ष २०७९/८० कोे बजेटले मधेस प्रदेशको अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजाने लक्ष्य राखेको छ । कृषि, पर्यटक क्षेत्रको...

ब्रोकरको सवालमा अर्थमन्त्रीज्यू र प्रधानमन्त्रीज्यूको पनि ‘कन्ट्रिब्युसन’ छ, उत्तम न्याय नै यही हो

नेपाल धितोपत्र बोर्डले भर्खरै धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ संशोधन गरी अर्थमन्त्रालय पठाएको छ ।...

‘सहुलियतहरु कटौती गर्ने मौद्रिक नीति बनाउँदैछौं, समस्या होला सहन तयार हुनुस्’

अहिले हामी बोल्नेभन्दा सुन्ने अवस्थामा छौं । करिब ५० खर्ब रुपैयाँ बराबरको स्रोत ‘क’,‘ख’ र ‘ग’ वर्गका संस्थाहरुमा छ...