Shikhar Insurance

इजरायलमा रोजगारीका लागि भाषा परीक्षा दिने २ हजार ३९ जना उत्तीर्ण, कोको भए पास ? (सूचीसहित)

सिंहदरबार संवाददाता
२०७८ भाद्र २९, मंगलवार १६:५७
NIMB
Nabil Bank

काठमाडौँ । वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीका लागि जान भाषा परीक्षा लिएकामध्ये दुई हजारभन्दा बढी उत्तीर्ण भएका छन् । विभागले सोमबार परीक्षा लिएकोमा मंगलबार नतिजा सार्वजनिक गरेको हो ।

भाषा परीक्षामा सहभागीमध्ये एक हजार तीन सय ९५ जना महिला र ६ सय ४४ पुरुष गरी दुई हजार ३९ जना उत्तीर्ण भएका छन । परीक्षामा ६३ सय ९७ जना सहभागी भएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्