Shikhar Insurance

निर्धन उत्थान लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

सिंहदरबार संवाददाता
२०८० माघ ८, सोमबार १२:४२
NIMB
Nabil Bank

काठमाडौं । निर्धन लघुवित्त उत्थानले कर्मचारी माग गरेको छ । कम्पनीले कनिष्ठ सहायक (खुल्ला) केही संख्यामा र (सोही संस्थामा कार्यारत कर्मचारी मध्यबाट)मा सहायक श्रेणीमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

उक्त पदको लागि शैक्षिक योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसएलसि वा सो सरहको परिक्ष उत्र्तीण गरेकोलाई मान्यता दिनेछ । योग्यता पुगेका इच्छुक उम्मेदवरले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको दिनदेखि ३० दिनभित्र संस्थाको पायक पर्ने कुनै पनि शाखा कार्यालयमा आवेदन पेश गर्ने सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्