Shikhar Insurance

सालपा बैंकको साधारण सभा फागुन १९ गते

सिंहदरबार संवाददाता
२०८० माघ १९, शुक्रबार ११:५४
NIMB
Nabil Bank

काठमाडौं । सालपा विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । माघ १२ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार बैंकको ११ औँ साधारण सभा फागुन १९ गते शुभम फाउन्डेसनको सभा हलमा हुने भएको हो ।

कम्पनीको प्रवन्ध पत्रको दफा ६ को खण्ड ख सम्सोधन गर्ने र कम्पनी नियमवालीको नियम २७ (२) सम्सोधन गर्ने सभाको विशेष प्रस्ताव रहेको बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्