Shikhar Insurance

सूर्योदय वोमी लघुवित्तले सेयरधनीलाई १४.०७७ लाभांश दिने

सिंहदरबार संवाददाता
२०८० माघ २१, आईतवार १०:४८
NIMB
Nabil Bank

काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवकाे  मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १४.०७७ लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको माघ १९ गते शुक्रबार बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पूँजीको १४.०७७ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामि वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीहरुले पाउँनेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्