Shikhar Insurance

समृद्धि फाइनान्सको सञ्चालकमा बर्तौला नियुक्त

सिंहदरबार संवाददाता
२०८० माघ २१, आईतवार ११:३५
NIMB
Nabil Bank

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले सञ्चालक नियुक्त गरेको छ । कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार दिनेश कुमार बर्तौलालाई सञ्चालक पदामा नियुक्त गरेको हो ।

राम कुमार बर्तौलाको स्थानमा पद्मोदय प्राइभेट लिमिटेडका प्रतिनिधि गर्दै आएका बर्तौलालाई नियुक्त गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्