Shikhar Insurance

नेपाल पुनर्बीमा कम्पनीले माग्यो सिईओ

सिंहदरबार संवाददाता
२०८० फाल्गुन ७, सोमबार १०:४४
NIMB
Nabil Bank

काठमाडौं । नेपाल पुनबीमा कम्पनीले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सिईओ) माग गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशन गर्दै प्रमुख कार्यकारी अधिकृत माग गरेको हो ।

उक्त पदको लागि शौक्षिक योग्यता बीमा एन २०७९ को दफ ५७ को उपदफ (४) को खण्ड (क) बमोजिम योग्यता पुरा भएको र उम्मेदवार दरखास्त दिने अन्तिम दिनसम्म ६५ वर्ष पुरा नभएको हुनुपर्ने कम्पनीले जानकारी गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

योग्यता पुगेको इच्छुक उम्मेदवारले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको २१ दिनभित्र कम्पनीको कार्यालय थापाथली काठमाडौंमा आवेदन पेश गर्ने सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्