Shikhar Insurance

प्रतिकित्ता १५० रुपैयाँमा गोर्खाज फाइनान्सको सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८० फाल्गुन १३, आईतवार १०:२७
NIMB
Nabil Bank

काठमाडौं । गोर्खाज फाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी यादप राईको नाममा रहेको ६२ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्युनतम खरिद मूल्य १५० रुपैयाँ रहेको छ ।

सेयर खरिद गर्ने इच्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कातजात संकलन गरी सूचना प्रकाशन भएको मिति (आज) बाट ३५ दिनभित्र कम्पनीको मुख्य कार्यालय  डिल्लीबजार काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नपरेको खण्डमा कम्पनीकले कानुन बमोजिम अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने कम्पनीले जानकारी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्