Shikhar Insurance

अपर तामाकोशी हाइड्रोपावरकाे ५० करोड ८९ लाख बढी काराेबार, अन्य कुनकाे कति ?

सिंहदरबार संवाददाता
२०८० चैत्र १, बिहीबार १५:२१
NIMB
Nabil Bank

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार २७.८४ अंकले घट्दा अपर तामाकोशीको सर्वाधिक कारोबार भएको छ ।

बिहिबार सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावरको कारोबार भएको छ । आज कम्पनीको ५० करोड ८९ लाख ८ हजार ८ सय ९९ रुपैयाँको कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता १ सय ८७ रुपैयाँ ९० पैसा रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, शिवम सिमेन्ट, सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेड, गोर्खज फाइनान्स, हिमालयन रि इन्स्योरेन्स, हिमालयन लाइ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्