Shikhar Insurance

कुमारी बैंकको २० हजार कित्ता सेयर बिक्रीमा , क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८० चैत्र ९, शुक्रबार ११:३६
NIMB
Nabil Bank

काठमाडौं । कुमारी बैंककले संस्थापक सेयर बक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी हरि कृष्ण ढुंगेलको नाममा रहेको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको खरिद मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंककले जानाएको छ ।  सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएकाे ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालय काठमाडौं, टंगालमा निवदेन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद बिक्री नभएको खण्डमा बैंककले सेयर अन्य व्यक्ति वा संस्थामा बिक्री प्रक्रिया अगाडी बढाउने कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्