Shikhar Insurance

माछापुच्छ्रे बैंकको सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

सिंहदरबार संवाददाता
२०८० चैत्र ११, आईतवार १०:१९
NIMB
Nabil Bank

काठमाडौं । माछापुच्छ्रे बैंककले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंककले संस्थापक सेयरधनी दीपक राज दलीको नाममा रहेको ५९ हजार ६ सय ५६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि अन्य व्यक्ति वा संघ संस्थाहरुले सूचना प्रकाशन भएको ७ दिनभित्र माछापुच्छ्रे क्यापिटल लिमिटेड सुन्धारा स्थित बाघ दरबार जे.डि.ए कम्प्लेक्सको तेस्रो तल्लामा रहेको सेयर विभागमा आफूले खरिद गर्न चाहेको मूल्य र सेयर संख्या खुलाई निवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्