Shikhar Insurance

माधव पक्ष विश्वासको मत दिन नजाने, ओली सरकारको आयु आजमात्रै

सिंहदरबार संवाददाता
२०७८ बैशाख २७, सोमबार ११:२३
NIMB
Nabil Bank

काठमाडौं । नेकपा एमालेको माधव–झलनाथ पक्ष विश्वासको मत दिन नजाने भएको छ । आज बिहान बसेको समूहको वैठकले यस्तो निर्णय गरेको एमाले नेता भीम रावलले जानकारी दिए ।

माधव पक्ष मत दिन नजाने भएपछि प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नपाउने पक्का भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्