Shikhar Insurance

किसान लघुवित्तले ल्यायो संस्थापक सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८० चैत्र १६, शुक्रबार १०:४२
NIMB
Nabil Bank

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले दुई जना सेयरधनीको नाममा रहेको १३ हजार ९ सय ९४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको न्युनतम मूल्य तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिन भित्रमा आवश्यक कागजात सहित बैंकको केन्द्रीय कार्यलय लम्कीचुहा-४, बलिया, कैलाली वा कर्पोरेट कार्यलय बुढानीलकण्ठ-८, मण्डीखाटारमा आवेदन पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

तोकिएको समयावधिभित्र सेयरधनीहरुबाट सेयर खरिदको कुनै पनि लिखित निवेदन प्राप्त हुन नआएमा अन्य व्यक्ति तथा संस्थामा सेयर बिक्री खुल्ला गर्ने कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्