Shikhar Insurance

भाजपा नेताले भनेः भारतको रोजाईमा ओली छन्, प्रचण्ड आए चीनले जित्नेछ

सिंहदरबार संवाददाता
२०७८ बैशाख २८, मंगलवार १७:३३
NIMB
Nabil Bank

काठमाडौं । भारतीय जनता पार्टीका नेता सुब्रमन्यम स्वामीले केपी ओली नै भारतको रोजाईका प्रधानमन्त्री भएको बताएका छन् । उनले ट्वीट गर्दै भारतको रोजाईमा ओली नै रहेको र प्रचण्ड सत्तामा आएमा चीनले जित्ने दावी गरेका हुन् ।

‘मेरो जानकारी अनुसार भारतको रोजाईमा ओली थिए, प्रचण्ड आएमा चीनले जित्नेछ’, भाजपा नेता सुब्रमन्यमले लेखेका छन् । प्रधानमन्त्री ओलीको सत्ता ढालेर काँग्रेस सभापति शेर बहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने तयारी भैरहेका बेला भारतीय सत्तारुढ पार्टीका नेताको धारणा सार्वजनिक भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

GBIME

प्रतिक्रिया दिनुहोस्