Shikhar Insurance

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेट, के-के भयो कुराकानी ?

सिंहदरबार संवाददाता
२०८१ बैशाख ५, बुधबार १८:०५
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेट गरेका छन् । आज(मंगलबार) अपराह्नमा राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच भेट भएको हो ।

भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्