Shikhar Insurance

राष्ट्रियसभा सदस्यमा अन्जान शाक्य मनोनीत

सिंहदरबार संवाददाता
२०८१ बैशाख ६, बिहीबार १२:५२
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका छन् ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका राष्ट्रपति कार्यालयबाट जानकारी दिएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

गत चैत ३० गतेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा शाक्यलाई मनोनीत गर्न राष्ट्रपति पौडेलसमक्ष सिफारिस गरेको थियो । नेपालको संविधानको धारा ८६ को उपधारा २ (ख) मा राष्ट्रियसभामा सरकारको सिफारिसमा कम्तीमा १ महिलासहित ३ जना मनोनीत गर्ने व्यवस्था छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्