Shikhar Insurance

डिशहोमले ल्यायो बम्पर अफर, एक वर्षको रिचार्जमा थप १२ महिनासम्म निःशुल्क हेर्न सकिने

सिंहदरबार संवाददाता
२०८१ बैशाख ६, बिहीबार १३:३८
NIMB
Nabil Bank

काठमाडौं । डिशहोमले ग्राहकहरुको लागि मिसन ८१ योजना लिएर आएको छ । ग्राहकहरुले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै लक्की ड्र मार्फत १ महिनादेखि १२ महिनासम्म थप बोनस प्राप्त गर्न सक्ने योजना लयाएको हो ।

डिशहोम मिसन ८१ मा डिशहोमका ग्राहकहरुले मात्र ३ हजारमा डिशहोमको बार्षिक रिचार्ज गर्न सक्ने कम्पनीले जनाएको छ । यस्तै वेसिक प्लसको ३ हजार ५ सय, र प्रिमियम लाईफस्टाईलको ४ हजारमा डिशहोमको वार्षिक रिचार्ज गर्न सकिने कम्पनीको भनाई छ । ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्ने डिशहोमले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपालभर रहेका डिशहोमका डिलर, सव डिलर तथ विक्रेताहरु मार्फत ग्राहकहरुले फण्ड ट्रान्स्फरबाट वार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्