Shikhar Insurance

बिहिबार यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८१ बैशाख ६, बिहीबार १५:१७
NIMB
Nabil Bank

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.५६ अंकले घटेर १९७२.१४ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

बिहिबार सबैभन्दा धेरै गोर्खज फाइनान्सको कारोबार भएको छ । कम्पनीको १७ करोड ८२ लाख ८५ हजार ४ सय ४१ रुपैयाँ ६० पैसाको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ८ सय २० रुपैयाँ पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, सूर्यज्योति लाइफ इन्स्योरेन्स, पोखरा फाइनान्स, शिवम सिमेन्ट, हिमालयन रि इन्स्योरेन्स, सर्वोतम सिमेन्ट, नेपाल दुरसञ्चार कम्पनी, नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्