Shikhar Insurance

मल्टीपर्पस फाइनान्सको साढे २ लाख कित्ता सेयर बिक्रीमा

सिंहदरबार संवाददाता
२०८१ बैशाख १०, सोमबार १०:१८
NIMB
Nabil Bank

काठमाडौं । मल्टीपर्पस फाइनान्सको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले सेयरधनी यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नाममा रहेको दुई लाख ५० हजार ९७१ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको खरिद मूल्य भने तोकिएको छैन् । सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकानशन भएको ३५ दिनभित्र कम्पनीको सचिव कार्यालयमा के कति कित्ता सेयर खरीद गरी आफुले लिने व्यहोरा खुलाई आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कम्पनीले प्रचलित कानुन बमोजिम अन्य व्यक्ति वा संघ संस्थालाई बिक्री खुल्लन गर्ने कम्पनीले एक सूचना मार्फत जानकारी गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्