Shikhar Insurance

सिईडिबि हाइड्रोपावरको स्वतन्त्र सञ्चालकमा तेली नियुक्त

सिंहदरबार संवाददाता
२०८१ बैशाख १२, बुधबार ११:०३
NIMB
Nabil Bank

काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकनियुक्ति गरेको छ ।

कम्पनीको वैशाख १० गते बसेको सञ्चालक समितिको बैंठकको निर्णय अनुसार स्वतन्त्र सञ्चालकमा बद्री नारायण साहु तेली नियुक्त भएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

तेलीलाई सोही दिन अर्थात् वैशाख १० गते देखि नै लागू हुने गरी नियुक्त गरिएको कम्पनीले जानकारी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्