Shikhar Insurance

नेपाल रि इन्स्योरेन्ससहि यी १० कम्पनीको भयो सबैभन्दा धेरै कारोबार

सिंहदरबार संवाददाता
२०८१ बैशाख १२, बुधबार १५:१६
NIMB
Nabil Bank

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.१५ अंकले घटेर १९९६.१७ मा पुगेर बजार बन्द भएके छ ।

बुधाबार सेयर बजार सामान्य करेक्सन हुँदा सबैभन्दा धेरै नेपाल रि इन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । कम्पनीको ६ करोड ३३ लाख ९३ हजार २ सय ५८ रुपैयाँका्े कारोबार भएको छ । आज कम्पनीको सेयर प्रतिकित्ता २ सय ८१ रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै पोखरा फाइनान्स,गोर्खाज फाइनान्स, नेपाल फाइनान्स, पिपुःस पावर कम्पनी, एनआइसी एशिया बैंक, माइ खोला हाइड्रोपाबर, हिकालयन रि इन्स्योरेन्ससहिको सर्वाधिक कारोबार भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्