Shikhar Insurance

ओलीले गृहमन्त्री नबनाएपछि महेश बस्नेतले लेखे यस्तो भावुक स्टाटस

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २७, बिहीबार १८:२३
NIMB
Nabil Bank

काठमाडौं । ओली क्याबिनेटमा गृहमन्त्री बन्ने दौडमा रहेका एमाले युवा नेता महेश बस्नेतलाई उछिन्दै खगराज अधिकारीले बाजी मारे । ओलीको सबै भन्दा विश्वासपात्र दावी गर्ने बस्नेतले गृहमन्त्रालय नपाएपछि एकाएक उनले गुट परिवर्तन गर्न लागेको चर्चा सुरु भयो ।

ओलीले आफुमाथि अन्याय गरेको गुनासो उनले आफु निकटस्थहरुसँग गरेको र नेपाल समुहसँग छलफल थालेको प्रचार भएसँगै बस्नेतले फेसबुकमा लामो स्टाटस लेखेका छन् । बस्नेतले फेसबुकमा गृहमन्त्री बन्न नपाए वापत आफु केहि असन्तुष्ठ रहेको संकेत भने गरेका छन् । यद्यपी उनले ओली क्याम्प नछाड्ने स्पष्टीकरण पनि दिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

 

GBIME

प्रतिक्रिया दिनुहोस्