Shikhar Insurance

चीनमा तामाकोसी थुनियो, बाँध फुटेर कुनैपनि बेला बाढी आउने खतरा

सिंहदरबार संवाददाता
२०७८ असार ४, शुक्रबार २२:३९
NIMB
Nabil Bank

काठमाडौं । चीनको तिब्बतमा तामाकोशी नदी थुनिएको छ । रोङसिया सहर तथा सो क्षेत्रमा भारी वर्षा भइरहेको छ र पहिरो आउँदा तामाकोशी नदी थुनिएको हो ।

थुनिएको नदी कुनै पनि समय फुटेर बाढी आउन सक्ने भन्दै दोलखा जिल्ला प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

तामाकोशी नदीमा बाढी आउने भएपछि निर्माणाधीन तामाकोशी नदीमा पनि खतरा बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्