Shikhar Insurance

बैंकमा जागिर खाने हो ? एनएमबि बैंकले माग्यो ३ सय १० जना

सिंहदरबार संवाददाता
२०७८ असार ९, बुधबार १४:५१
NIMB
Nabil Bank

काठमाडौं । एनएमबि बैंकले ३ सय १० जना कर्मचारी माग गरेको छ । बैंकले बुधबार विज्ञापन निकाल्दै म्यानेजमेन्ट ट्रेनीदेखि जुनियर एसिस्टेन्टसम्मका कर्मचारी गरेको हो ।
बैंकले ६ वटा फरक पदका लागि आवेदन माग गरेको हो ।

बैंकले ५० हजा ब्रान्च म्यानेजर, ४० जना रिलेसनसिप म्यानेजर, २० जना एसिस्टेन रेलेसनसिप म्यानेजर, २० जना अपरेसन इन्चार्ज, सबैभन्दा बढी १ सय ५० जना जुनियर एसिस्टेन र ३० जना म्यानेजमेन्ट ट्रेनी माग गरेको छ । म्यानेजमेन्ट ट्रेनीबाहेक अन्य पदका लागि स्नातक अध्ययन पुरा भएको हुनुपर्ने योग्यता छ । म्यानेजमेन्ट ट्रेनीले स्नातकोत्तर बढेको हुनुपर्छ ।

Citizen Life
Kumar Bank
Nepal Life

इच्छुक आवेदकले असार २३ गतेसम्म बैंकको आधिकारिक वेवसाइटमार्फत आवेदन दिन सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्