Shikhar Insurance

नेप्सेमा दोहोरो अंकको सुधार, कारोबार रकम पनि बढ्यो

सिंहदरबार संवाददाता
२०७८ असार १७, बिहीबार १५:३१
NIMB
Nabil Bank

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बिहीबार नेप्से परिसूचक १९.१२ अंकले बढेर २८४३ अंकमा पुगेको हो ।

नेप्से ०.६८ प्रतिशतले बढेको २ सय २४ स्क्रिप्टको दिन ३ करोड २८ लाख कित्ता ३८ हजार कित्ता सेयर ६ अर्ब ७० करोड रूपैयाँमा किनबेच भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कारोबार रकम अघिल्लो दिनभन्दा करिब १ अर्ब

१ सय १९ कम्पनीको मूल्य बढेको छ भने ५२ कम्पनीको मूल्य घटेको छ । ओरियन्टल होटल्स, गुडविल फाइनान्स, ग्रिन विकास बैंक र सिन्धु विकास बैंकको सेयर मुल्य करिब १० प्रतिशतले बढेको छ ।

बजारमा सर्वाधिक कारोबार नेको इन्स्योरेन्सको भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्