Shikhar Insurance

सुनको भाउ उकालो लाग्ने क्रम जारी, चाँदी सस्तियो

सिंहदरबार संवाददाता
२०७८ असार २३, बुधबार १२:१९
NIMB
Nabil Bank

काठमाडौं । नेपाली बजारमा सुनको भाउ बढ्ने क्रमले निन्तरता पाएको छ । मंगलबार ३ सय रूपैयाँले बढेको सुनको मूल्य बुधबार ४ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावल सुन प्रतितोला ४ सय रुपैयाँ महंगिएर ९२ हजार २ सय रूपैयाँ कायम भएको छ । यस्तै तेजावी सुनको मूल्य ९१ हजार ७ सय तोकिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सुनको मूल्य बढ्दा चाँदी १० रूपैयाँ सस्तो बनेर १३ सय २० रुपैयाँ पुगेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्