Shikhar Insurance

देउवा-नेपाल भेटवार्ता जारी (तस्बिरहरू)

सिंहदरबार संवाददाता
२०७८ असार ३०, बुधबार १७:२५
NIMB
Nabil Bank

काठमाडौं । कोटेश्वरस्थित नेकपा एमाले वरिष्ठ नेता माधव नेपाल निवासमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र नेता नेपालबीच भेटवार्ता जारी छ ।

नेकपा एमालेका वरिष्ठ नेता नेपाललाई भेट्न प्रधानमन्त्री देउवा कोटेश्वर पुगेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

नेता नेपालले देउवालाई प्रधानमन्त्री नियुक्त भएको बधाइ तथा शुभकामना दिएका छन् । भेटघाटमा समसामयिक राजनीतिक विषयवस्तुमा कुराकानी भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्