Shikhar Insurance

देउवाले भनेः कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउनु

सिंहदरबार संवाददाता
२०७८ श्रावण १९, मंगलवार १६:५६
NIMB
Nabil Bank

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाललाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयले यस्तो जानकारी दिएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्